विद्यार्थीबाट ७३ लाख ९३ हजार ठगी फरार रहेका इन्स्टिच्युट सञ्चालक पक्राउ

कैलाली । प्रहरीले कैलालीबाट एक इन्स्टिच्युट सन्चालकलाई पक्राउ गरेको छ । विद्यार्थीहरुलाई विभिन्न प्रलोभनमा पारी ७३ लाख भन्दा बढी रकम अशुली फरार रहेका गौरीगंगा नगरपालिका–८ बस्ने ३४ वर्षीय राजाराम चैधरीलाई प्रहरीले पक्राउ गरेको हो । चौधरीलाई लम्कीचुहा नगरपलिका–९ धनचैयास्थित उनको भिनाजुको घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । चौधरीले … Continue reading विद्यार्थीबाट ७३ लाख ९३ हजार ठगी फरार रहेका इन्स्टिच्युट सञ्चालक पक्राउ